२०८१ माघ ३० गते बुधवार | 2025 February 12th Wednesday

अध्यक्ष जनक पनु ले कर्मचारी झुकाएर गैर कानुन काम गर्न लगाएको सार्बजनिक ।

बिरेन्द्र घर्ति

रोल्पाको रुन्टिगढि गाउँपालिका अध्यक्ष जनक पुन ले वडा न . ७ का सचिव लाल बहादुर के.सि लाई झुकाएर फसाउने नियत,ले कानुनमा नभएको काम गर्न लगाएको सार्बजनिक भएको छ ।

वडा न . ७ का वडा सचिव लाल बहादुर के.सि ले आफनो सामाजिक सञ्जाल फेशबुक मार्फत गाउँपालिका अध्यक्ष द्घारा नै कर्मचारी फसाउने नियत,ले कानुनमा नभएको गलत काम गर्न लगाएको सार्बजनिक गरेका छन ।

के.सि ले भनेका छन ः गाउँपालिका अध्यक्ष जस्तो जिमेवारीे व्यक्ति बाटै गलत सुचना दिएर झुकाएर फसाउने नियत,ले कानुन मै नभएको कुरालाई काम गराइन्छ भने अब हामि वडा सचिब तथा अरु कर्मचारीहरुले कस्को विश्वास गर्ने भन्दै गम्भिर प्रश्न समेत उठाएका छन ।

यस बिषयमा बिरेन्द्र घर्ति ले रुन्टिगढि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेमत ब. डागि संग जानकारी लिदा भण्डारीँले अध्यक्ष जनक पुनको छोरीको जन्म दर्ता द्रोस्रो पटक बन्र पुगेको जानकारी दिनुभएको छ । उहाका अनुसार यो समस्या जानेर नभई अनजानमा नै भएको बताउनु भएको छ । उहाँले भन्रुभयो उक्त जानकारी आए लगत्तै सम्बन्धित कर्मचारी र अध्यक्ष लाई बोलाई नयाँ बनेको जन्मदर्ता रद्द गरी पुरानै जन्मदर्ता कायम हुनेगरी प्रकृया मिलाएको समेत बताउभयो ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस